‘शुभ लभ’ ट्रेलरमा हरिहर र कृस्टिनको प्रेम, विछोड र युद्ध

विकल्प न्यूज/काठमाण्डौं फागुन १३ गते ।  चैत्रको १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’को ट्रेलर आज रिलिज भएको छ । चलचित्रको ट्रेलरमा ज्योतिष हरिहर अधिकारी र नव–नायिका कृस्टिन पौडेलको प्रेम, वियोग र युद्धको कथालाई देखाइएको छ । बास्तविक जीवनमा समेत ज्योतिषको काम गर्दै आएका हरिहर यो चलचित्रमा पनि सोही भूमिकामा छन् । तर, यसमा … Continue reading ‘शुभ लभ’ ट्रेलरमा हरिहर र कृस्टिनको प्रेम, विछोड र युद्ध